ललितपुरको टाखेलमा आगलागीबाट चार लाखको धनमाल जलेर नष्ट
बुधबार, कात्तिक २३, २०७९
पाइलट विजय लामालाई उडानमा रोक
बुधबार, कात्तिक २३, २०७९
लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।
भूकम्पका घाइते भएकालाई हेलिकप्टरबाट उद्धार, डोटीमा उपचार हुँदै
बुधबार, कात्तिक २३, २०७९
उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।
प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते
बुधबार, कात्तिक २३, २०७९
पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका-५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका-५ पूर्णागाउँमा दुर्घटना भएको हो ।
डोटीमा गएराति भूकम्पको झट्का, ६ जनाको मृत्यु
बुधबार, कात्तिक २३, २०७९
मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युटको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् ।
तीब्र गतिमा सवारी साधन चलाउनेले पनि २०७९ मंसिर १५ गतेदेखि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने
मंगलबार, कात्तिक २२, २०७९
अहिलेसम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेकोमा २०७९ मंसिर १५ गते देखि तीब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने छ ।
कमला नदीमा भूत मेला, बिहानैदेखि श्रद्धालुको घुइँचो
मंगलबार, कात्तिक २२, २०७९
आजको दिन नयाँ-नयाँ धामी-झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुर्ण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ-आफ्नो घर लैजाने गर्छन् ।
आज साँझ ५ः११ देखि सुरू हुने चन्द्र ग्रहणमा के गर्नु हुन्छ, के हुँदैन ?
मंगलबार, कात्तिक २२, २०७९
बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ। बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ।
दाहाल पत्नी सीता ३ दिनदेखि आईसीयूमा
सोमबार, कात्तिक २१, २०७९
सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट लामो समयदेखि पीडित छन्। त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ, चिकित्सकहरूका अनुसार, पीएसपी पार्किन्सनको सबैभन्दा नराम्रो अवस्था हो। रोग यो पूर्ण रूपमा निको हुँदैन, रोकथाम गर्न मात्रै सकिन्छ।
निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति
सोमबार, कात्तिक २१, २०७९
महासंघका महासचिव रोशन दाहालले सोमवार विज्ञप्ति जारी गर्दै मुलुक संघीय तथा प्रदेश निर्वाचनमा होमिएर राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा समेत निर्माण व्यवसायी र तिनका उपकरणमाथि आक्रमण भएकोमा भत्सर्ना गरेका छन् ।
साताको लोकप्रीय

