Kath Khabar
जबरजस्ती करणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्सावटमा लगाइएको छ - सन्दीप लामिछाने
जबरजस्ती करणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्सावटमा लगाइएको छ - सन्दीप लामिछाने पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको व्यहोरामा डाक्टहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’
ललितपुरको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने ३ जना पक्राउ
ललितपुरको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने ३ जना पक्राउ कात्तिक ४ गते राति उनीहरुले उक्त बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सातै प्रदेशमा नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ अभियान
सातै प्रदेशमा नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ अभियान नेपथ्यले सशस्त्र द्वन्द्वको समय विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिका लागि शिक्षा’‚ द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियान चलाएको थियो ।
प्रसूति सेवा होस् त यस्तो !
प्रसूति सेवा होस् त यस्तो !
शय्या अभाव हुँदा पनि भुईंमै बसेरै सेवा लिने चाहना : भरतपुर अस्पताल
शय्या अभाव हुँदा पनि भुईंमै बसेरै सेवा लिने चाहना : भरतपुर अस्पताल आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले पनि आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता सन्दीपले इन्कारी बयान दिँदै आएपनि प्रहरीले उनीविरुद्ध मुद्दा पुष्टि हुने प्रमाणहरु होटलका सिसिटिभी फुटेज, अस्पतालको रिपोर्टलगायत पेश गरेको छ भने सन्दीप र पीडित नाबालिगबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ ।
भारतको यस्तो बजार जहाँ भारु चल्दैन
भारतको यस्तो बजार जहाँ भारु चल्दैन वनगाउँ यस्तो बजार हो, जहाँ झन्डै शतप्रतिशत कारोबार नेपाली रूपैयाँमा हुने गर्छ। र, त्यहाँको मार्केट धान्ने ग्राहक शतप्रतिशत नेपाली नै हुन्। नेपालबाट आउने ग्राहक नभएको भए आफूहरूको उठिबास लाग्ने वनगाउँमा फेन्सी एवं साडी पसल सञ्चादन गरिरहेका प्रिन्स गुप्ता सुनाउँछन्।
Weather Update