Kath Khabar
आज कुकुर तिहार
आज कुकुर तिहार कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन
वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।
तिहारमा रातको नौ बजेसम्म मात्र देउसी खेल्न पाइने
तिहारमा रातको नौ बजेसम्म मात्र देउसी खेल्न पाइने मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौँवासीलाई आग्रह गरेको छ।
गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि
गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन् । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा भएको ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ विषयक बहुसरोकारवाला पक्षसँग परामर्श तथा छलफल कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
वर्षमा सबैभन्दा बढि आमालाई दुःख दिएको दिन पनि सायद आजै होला, फेरी जन्मदिन पनि आजै !
वर्षमा सबैभन्दा बढि आमालाई दुःख दिएको दिन पनि सायद आजै होला, फेरी जन्मदिन पनि आजै ! आज त उसकी आमाको जन्मदिन रहेछ । उसको आँखा अगाडी बिहानदेखि घटेका सम्पूर्ण घटनाहरु कुनै नेपाली मूभिको दृष्य झैँ एकाएक नाच्न थाल्छन् । आज आमाको जन्मदिन फेरी आज कै दिन उसले आफ्नी आमालाई आफ्नो सरफमा भिजाएर राखेको लुगा धुन लगाउनु परेको । फेरी आज कै दिन आफ्नी आमालाई उसले घरमा...
Weather Update