कात्तिक नाचको इतिहास
सोमबार, कात्तिक २१, २०७९
ड्राइभिङ लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने तरिका
आइतबार, कात्तिक २०, २०७९
अनलाइन पोर्टल https://neporesult.com/ मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।
निम्सदाइको नाममा नयाँ वनस्पतिको नामकरण
आइतबार, कात्तिक २०, २०७९
निर्मल पुर्जा म्याग्दीमा जन्मेका हुन्। अध्येता रास्कोटीले स्पेसिस इपिथेटका निम्ति निर्मल पुर्जाको उपनाम ‘निम्सदाइ’ रोजे। यसरी नयाँ भेटिएको वनस्पतिको वैज्ञानिक नाम ‘इम्पेसन्स् निम्सदाइ’ रहन पुग्यो। आफ्नै बलबुतामा रास्कोटी र आलेले यो अध्ययन अनुसन्धान गरेर आरोही निर्मल पुर्जालाई बाल्समसँग जोडेर नेपालको चिनारी थप बलियो बनाएका छन्।
मुक्तिनाथ क्षेत्रमा राष्ट्रपति भण्डारीद्धारा बुद्ध मूर्ति र बुटिक रिसोर्टको उद्घाटन (फोटोफिचर)
शुक्रबार, कात्तिक १८, २०७९
बुद्धको मुर्ति निर्माणमा करिव ६ करोड रुपैयाँ लगानी भएको छ । धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचनाहरु बनाइएको हो । समुद्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेका बुद्ध मूर्ती र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ ।
राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने
शुक्रबार, कात्तिक १८, २०७९
राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले 'वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड' समेत ग्रहण गर्नु हुने मन्त्रालयले जनाएको छ ।
मंगलबार बेलुकी ०५ः११ बजे देखि खग्रास चन्द्रग्रहण लाग्ने
शुक्रबार, कात्तिक १८, २०७९
यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
शुक्रबार, कात्तिक १८, २०७९
प्रतिवादी लामिछानेको तर्फबाट हिजो आठजना वकिलले बहस गरेका थिए । पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभयो ।
कीर्तिपुर टि यू सडकमा चितुवासंग जम्काभेट हुँदा मोटरसाइकल चालक घाइते
शुक्रबार, कात्तिक १८, २०७९
आहाराको खोजीमा निस्कने चितुवा बागवानी, आयुर्वेद अस्पताल, क्रिकेट ग्राउण्ड, त्रिवि सेवा आयोग हुँदै विद्यार्थी क्लबको जंगलसम्म ओहोरदोहोर गरिरहने डिएसपी पाण्डेले जानकारी दिनुभयो।
आफ्नै आमाको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा बस्ने एक व्यक्ति पक्राउ
शुक्रबार, कात्तिक १८, २०७९
परराष्ट्रकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु
शुक्रबार, कात्तिक १८, २०७९
२०६९ मा सेवा प्रवेश गर्नु भएकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत हुनुहुन्थ्यो।
आज हरिबोधिनी एकादशी तुलसीको विशेष पूजासहित विवाह गरिँदै
शुक्रबार, कात्तिक १८, २०७९
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।
हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ
बिहीबार, कात्तिक १७, २०७९
पक्राउ पर्नेहरुमा भारतको नयाँदिल्ली स्थायी ठेगाना भएका हाल काठमाडौंको ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरीको राजविराज घर भई हाल काठमाडौंको नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारतको राजस्थान स्थायी ठेगाना भएका हाल काठमाडौंको ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।
साताको लोकप्रीय

