Kath Khabar
बझाङमा गएको भूकम्पले घर थप चर्काएपछि बाहिरै बस्न प्रहरीको माइकिङ
बझाङमा गएको भूकम्पले घर थप चर्काएपछि बाहिरै बस्न प्रहरीको माइकिङ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको खप्तडछान्ना गाउँपालिका-६ पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो । सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन्।
काठमाडौंको ट्रिटन कलेजमा नमुना मतदान
काठमाडौंको ट्रिटन कलेजमा नमुना मतदान नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो ।
ग्रेडर मेशिन हाक्छिन् अनिता
ग्रेडर मेशिन हाक्छिन् अनिता ‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ’, चालक अनिता भन्नुहुन्छ, ‘तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरू महिलालाई सल्लाह छ ।
आरोहीको शव खोज्ने मिसनमा ‘म्यान भर्सेस वाइल्ड’का बियर ग्रिल्स नेपाल आएको डेलीमेलको खुलासा
आरोहीको शव खोज्ने मिसनमा ‘म्यान भर्सेस वाइल्ड’का बियर ग्रिल्स नेपाल आएको डेलीमेलको खुलासा डेलीमेलका अनुसार पिप मिडल्टन (बेलायती राजकुमारी केट मिडल्टनकी बहिनी)को देवरको शव खोज्न बियर ग्रिल्स नेपाल आइपुगेका थिए । बेलायतका कान्छा सगरमाथा आरोहीको रेकर्ड बनाएलगत्तै म्याथ्यु हिम दुर्घटनामा परेको जनाइएको छ ।
काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक
काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज मनाइँदै
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज मनाइँदै किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो । किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
पत्रकार सरोजराज अधिकारी फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिए
पत्रकार सरोजराज अधिकारी फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिए कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका उनी प्रेस युनियनको पूर्व कोषाध्यक्षसमेत हुन्।
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु
Weather Update