सन्दर्भ विश्व पानी दिवस : मेलम्ची आएर सुख पाइन्छ कि भनेको सास्ती उस्तै छ
शुक्रबार, चैत ९, २०८०
मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय
शुक्रबार, चैत ९, २०८०
समयअनुसार बस्ती बढ्दै गएपछि ललितपुरको सैँबु मगर गाउँको नामले परिचति भएको थियो । गोरखा जिल्लाका थापा मगर बसाइँ सरेर सैँबु मगर गाउँमा आएपछि पीपलबोट रोपेको इतिहास पनि शिलालेखमा उल्लेख गरिएको छ । त्यही पीपलको रुख भएको ठाउँलाई अहिले मगर गाउँ चोकको नामले चिनिन्छ ।

प्रलोभनमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति भक्तपुरको दुधपाटीबाट पक्राउ
शुक्रबार, चैत ९, २०८०

यि प्रदेशमा हल्का तथा मध्यम वर्षाको सम्भावना
शुक्रबार, चैत ९, २०८०
काठमाडौँको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता चार किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम ११ दशमलब ७ डिग्री सेन्डिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताउनुभयो ।

विनोद चौधरीसँग सिआइबीले लियो बयान
बिहीबार, चैत ८, २०८०
“बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य सङ्घीय संसद्का सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका...

काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना
बिहीबार, चैत ८, २०८०
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ । काठमाडौंसहित देशका मध्य तथा पूर्वी क्षेत्रमा शनिवारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साताको लोकप्रीय