Kath Khabar
देशका ३ प्रदेशमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना
देशका ३ प्रदेशमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
आर्थिक सङ्कटमा वाग्मती मुख्यमन्त्रीका लागि २१ करोडको आलिशान निवास निर्माण हुँदै 
आर्थिक सङ्कटमा वाग्मती मुख्यमन्त्रीका लागि २१ करोडको आलिशान निवास निर्माण हुँदै  अर्थतन्त्र धरासायी हुने सम्भावना भन्दै प्रदेश सरकारले खर्च कटौती गर्दै १४ मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाएको थियो। यस्तो अवस्थामा मुख्यमन्त्री आफैँले प्रयोग गरिरहेका सुविधा सम्पन्न क्वाटर भत्काएर २१ करोडको लागतमा नयाँ भवन बनाउने तयारी गरिएको हो।
वैशाख १ गतेदेखि विराटनगरको सार्वजनिक स्थलहरूमा गुट्खा, खैनी र चुरोट निषेध
वैशाख १ गतेदेखि विराटनगरको सार्वजनिक स्थलहरूमा गुट्खा, खैनी र चुरोट निषेध केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधि लगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो।
उपत्यकाका १९ चोकका ट्राफिक बत्तीको मर्मत कार्य सुरु
उपत्यकाका १९ चोकका ट्राफिक बत्तीको मर्मत कार्य सुरु सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो।
सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज, न्यायाधीश शंकरराज बरालको इजलासमा
सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज, न्यायाधीश शंकरराज बरालको इजलासमा यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले आजै सुनुवाइ हुन सक्ने सम्भावना छ ।
पैसै पैसा बिछ्याएर टिकटक बनाउने युवक प्रहरीको निगरानीमा
पैसै पैसा बिछ्याएर टिकटक बनाउने युवक प्रहरीको निगरानीमा महोत्तरी बर्दिबास-१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई प्रहरीले बोलाएको हो। 
कलंकी-बसुन्धारा सडक विस्तार तयारी
कलंकी-बसुन्धारा सडक विस्तार तयारी निर्माणस्थल खाली गराउन नसकिएकाले अहिले दोस्रो चरणमा महाराजगञ्जसम्म नगरेर कलङ्कीबाट बसुन्धारासम्म मात्रै गर्ने गरी छलफल भइरहेको छ।
लिटिल मिस एन्जेल २०२३ को आवेदन खुल्यो 
लिटिल मिस एन्जेल २०२३ को आवेदन खुल्यो  आवेदन शुल्क रु ५०० रहेको प्रतियोगिताको तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ ।   
नेपाली सेनाले माग्यो १३७ जना, एमबिबिएस डाक्टरदेखि फिल्म निर्देशकसम्म
नेपाली सेनाले माग्यो १३७ जना, एमबिबिएस डाक्टरदेखि फिल्म निर्देशकसम्म १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ।
 फोहोरलाई मोहरमा परिणत गर्दै हेटौंडाका ९ युवा
 फोहोरलाई मोहरमा परिणत गर्दै हेटौंडाका ९ युवा नवलपुरमा इकोफ्याक्ट्री प्रालि नामक कम्पनी खोलेर ९ जना युवाहरुले फोहोरलाई व्यावस्थापन संगै घर बाहिर चाहिने हरेक सामान उत्पादन गर्दै आएका छन् ।
उडिरहेको जहाजमा सिट बेल्ट नै खोलेर कुटाकुट गर्ने व्यक्तिहरु तारेखमा छुटे
उडिरहेको जहाजमा सिट बेल्ट नै खोलेर कुटाकुट गर्ने व्यक्तिहरु तारेखमा छुटे अन्य यात्रुलाई समेत उडानमा प्रभावित बनाउने उनीहरुले सिट बेल्ट नै खोलेर कुटाकुट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
Weather Update