Kath Khabar
शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पीडित बीच झडप
शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पीडित बीच झडप शान्तिपूर्ण रूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । उनले प्रहरीले प्रदर्शनकारी माथि दमन गरेको आरोप लगाए ।
राति ८ बजेपछि मात्र निर्माणकार्य गर्न काठमाडौँ महानगरको आग्रह, अटेर गरे ५० हजारसम्म जरिबाना
राति ८ बजेपछि मात्र निर्माणकार्य गर्न काठमाडौँ महानगरको आग्रह, अटेर गरे ५० हजारसम्म जरिबाना महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।
अधिराज्यभर ३१ जिल्लाका ६४ ठाउँमा डढेलो
अधिराज्यभर ३१ जिल्लाका ६४ ठाउँमा डढेलो झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताउनुभयो ।
लामिछानेका चालक थापाको भेन्टिलेटरमा राखेर उपचार हुँदै, महामन्त्री ढकालका ड्राइभरसँग सोधपुछ
लामिछानेका चालक थापाको भेन्टिलेटरमा राखेर उपचार हुँदै, महामन्त्री ढकालका ड्राइभरसँग सोधपुछ घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिंहदरबार भित्रको फोहर सिंहदरबारभित्रै व्यवस्थापन गरिंदै 
सिंहदरबार भित्रको फोहर सिंहदरबारभित्रै व्यवस्थापन गरिंदै  सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको घिमिरे बताउँछन् । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।
म्याग्दीको वन क्षेत्रमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति
म्याग्दीको वन क्षेत्रमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ ।
रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर
रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने चालक दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर अवस्थामा फेला परेका हुन् ।
भक्तपुरमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु, अर्का घाइते
भक्तपुरमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु, अर्का घाइते उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उनले जानकारी दिए।
डढेलोले देशभर वायु प्रदूषण बढ्दै, २ दिनदेखि पोखराको उडान अवरुद्ध
डढेलोले देशभर वायु प्रदूषण बढ्दै, २ दिनदेखि पोखराको उडान अवरुद्ध उडान नियमित हुन आकाश सफा हुनैपर्ने अवस्था छ । ‘त्यो हट्न कि ठूलो हावा आउनुपर्छ । नभए आकाशबाट पानी पर्नुपर्छ । त्यो भयो भने धुलोको कण जमिनमा खसाल्छ,’ प्रमुख गौतमले भने । 
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा कुश्माले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ। सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिने भन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने गरेको छ।
Weather Update