Kath Khabar
आज यि प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
आज यि प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज सूर्य ग्रहण, नेपालमा सुतक नलाग्ने
आज सूर्य ग्रहण, नेपालमा सुतक नलाग्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।
तराईको दिनचर्यामा बदलाव चल्न थाल्यो 'लू' 
तराईको दिनचर्यामा बदलाव चल्न थाल्यो 'लू'  पर्सा, बारा, सर्लाही, धनुषा, सप्तरी र सिराहा क्षेत्रमा त अधिकतम तापक्रम ४०-४१ डिग्री पुगिसकेको छ। जसकारण दिउँसो तातो हावा चल्न थालेको छ। 
सुकुम्बासी बस्ती हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
सुकुम्बासी बस्ती हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश वैशाख १३ गते अर्को पेसी तोक्दै दुवै पक्षलाई बहसका लागि बोलाएको छ।
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उहाँले बताउनुभयो । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।
Weather Update