'कोरोना सङ्क्रमण बढ्यो, समयमै सतर्कता अपनाऔँ '
आइतबार, वैशाख ३, २०८०
विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा काठमाडौं
आइतबार, वैशाख ३, २०८०
भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई २०० भन्दा माथि छ ।

काठमाडौं महानगरपालिकामा आजदेखि अनलाइनबाटै नक्सापास हुने
शुक्रबार, वैशाख १, २०८०
यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ ।

लुकेका अपराधीको भण्डाफोर हुने वर्ष
शुक्रबार, वैशाख १, २०८०
प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो ।
1681438737.jpeg)
आजबाट नयाँ वर्ष २०८० साल सुरु, नेपालभर हर्षोल्लास साथ मनाइँदै
शुक्रबार, वैशाख १, २०८०
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

महाकाली सिँचाइ नहरको परीक्षण त भयो तर पानी आएन
बिहीबार, चैत ३०, २०७९
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए।

४ दिन बित्यो अझै उठेन सिंहदरबारको फोहोर
बिहीबार, चैत ३०, २०७९
‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका अनुसार सिंहदरबार भित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन्।

खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा तीन जना आरोहीको मृत्यु
बुधबार, चैत २९, २०७९
इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा गएका थिए ।

प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन
बुधबार, चैत २९, २०७९
भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका हुन्।

वैशाख १ देखि कञ्चनपुरमा प्लास्टिकको झोला प्रतिबन्ध, बिक्री गर्नेलाई ५० हजारसम्म जरिवाना
बुधबार, चैत २९, २०७९
प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए ।
साताको लोकप्रीय