घट्यो आन्तरिक हवाई भाडा, यस्तो छ नयाँ भाडादर
बुधबार, चैत २२, २०७९
बैतडीका तीन युवती बेपत्ता
मंगलबार, चैत २१, २०७९
यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता हुनुभएको छ । यही चैत १६ गते घरबाट हिँड्नु भएकी उहाँ अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ ।
नयाँ दिल्लीबाट सातजना नेपाली बालबालिकाको उद्धार
सोमबार, चैत २०, २०७९
गएको मार्च २७ देखि अप्रिल २ सम्म गरिएको विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो ।

काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा
सोमबार, चैत २०, २०७९
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।
को-पाइलटलाई पखाला लागेपछि उडान रद्द, ५४३ भन्दा बढी यात्रुहरु अलपत्र
आइतबार, चैत १९, २०७९
उडान नम्बर-आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको छ ।

एसईई परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ
शुक्रबार, चैत १७, २०७९
एसईई परीक्षा शुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वको टोलीले सो विद्यालयमा पुगेर छानविन शुरु गरेको थियो।
सरकार र मिटरब्याज पीडित टोलीबीच दोस्रो चरणको वार्ता सुरु
शुक्रबार, चैत १७, २०७९
वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहेका छन् ।

एसईई परीक्षा - परीक्षा सुरु भएको १५ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा
शुक्रबार, चैत १७, २०७९
फेसबुकबाट आउट भएको उक्त प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुलिसकेको छैन ।

आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
शुक्रबार, चैत १७, २०७९
हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ ।
साताको लोकप्रीय