Kath Khabar
बादी समुदायका व्यथा : व्यवस्था बदलियो तर अवस्था बदलिएन
बादी समुदायका व्यथा : व्यवस्था बदलियो तर अवस्था बदलिएन अझै बस्तीका ५० परिवार झुपडीमै बस्दै आएका छन्। बादी परिवारलाई कमाई खाने जग्गा, पुख्र्यौंली गीत सङ्गीतको पेशा जगेर्ना र युवालाई सीपमूलक रोजगारीमा संलग्न गराउन उनीहरु माग गर्छन्।
कोशी प्रदेश नामकरणको विरोध उग्र भएपछि १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार
कोशी प्रदेश नामकरणको विरोध उग्र भएपछि १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार घटनामा ६ जना प्रहरी घाइते भएको र आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्ता दाहालले बताए ।
भारतको फरार सूचीमा रहेका अमृतपाल सिंह नेपाली अध्यागमनको निगरानीमा
भारतको फरार सूचीमा रहेका अमृतपाल सिंह नेपाली अध्यागमनको निगरानीमा काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। आइतबार दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको हो। 
प्रधानमन्त्री दाहालद्वारा चिडियाखानाको अवलोकन
प्रधानमन्त्री दाहालद्वारा चिडियाखानाको अवलोकन ३० वर्षअगाडि चिडियाखाना अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई व्यवस्थापन गर्ने जिम्मा प्राप्त भएपछि थप आकर्षक र घुम्नयोग्य बनेको प्रतिक्रिया समेत दिए।
सरकारद्वारा मृतक पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय
सरकारद्वारा मृतक पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै  गत चैत ५ गते भएको जनप्रदर्शनमा प्रहरीको कुटाइबाट लिम्बू घाइते भएका थिए। उनको धरानस्थित विपी कोईरालन स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो।
बर्दिबासदेखि १२औँ दिनमा हिँडेरै मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु
बर्दिबासदेखि १२औँ दिनमा हिँडेरै मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन्। सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन्।
सन्दीप विरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित
सन्दीप विरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।
मेयर बालेन्द्र शाहविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन
मेयर बालेन्द्र शाहविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन संविधान, कानुन विपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।
सन्दीप लामिछानेविरुद्धको फैसलाको पेशी न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा
सन्दीप लामिछानेविरुद्धको फैसलाको पेशी न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको हो।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौँमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।
बारीमा बम देखेपछि स्थानीयवासी त्रसित
बारीमा बम देखेपछि स्थानीयवासी त्रसित पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् ।
मन्त्रिपरिषदद्वारा बसन्त कुँवरलाई आइजिपी बनाउने निर्णय
मन्त्रिपरिषदद्वारा बसन्त कुँवरलाई आइजिपी बनाउने निर्णय ५ जना एआइजी मध्यबाट सरकारले पहिलो बरियतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।
Weather Update