को बन्दैछ आइजिपी ?
शुक्रबार, चैत १०, २०७९

काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्का वर्षाको सम्भावना
बिहीबार, चैत ९, २०७९
रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

लुम्बिनीमा पहिलो पटक ‘पिस म्याराथन’ हुँदै
बुधबार, चैत ८, २०७९
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ ।

माओवादीका अयोग्य लडाकुलाई २ लाख राहत दिने प्रकृया शुरु
बुधबार, चैत ८, २०७९
संयुक्त राष्ट्र संघीय मिशन अनमिनले तत्कालिन माओवादीका १९ हजार ६ सय २ लडाकु प्रमाणिकरण गरेको थियो। जसमध्ये ४ हजार ९ सयलाई आयोग्य भनि लडाकुबाट अलग गरेका थियो।

क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि म मानसिक यातना भोगिरहेको छु - धुर्मुस (भिडियोसहित)
मंगलबार, चैत ७, २०७९
यदि कोहि कसैलाई मेरो हिसाब चित्त बुझेको छैन भने कृपया यहाँ रंगशालामा आएर हेरिदिनुस् । तपाइले गरेको सहयोग खेर गएको छैन ।

रङगभेद तथा जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली
मंगलबार, चैत ७, २०७९
संयक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो।

काठमाडौं उपत्यकामा आठ महिनामा पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा
मंगलबार, चैत ७, २०७९
कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन्।

नेवारी र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउदै वाग्मती प्रदेश
मंगलबार, चैत ७, २०७९
धेरै सङ्ख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि भाषा सम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिए ।

आज मेघगर्जन र चट्याङसहित वर्षा, भोलिदेखि मौसम खुल्ने
मंगलबार, चैत ७, २०७९
आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ ।

सीजी फुड्सद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई
आइतबार, चैत ५, २०७९
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ।
साताको लोकप्रीय