Kath Khabar
मन्त्रिपरिषदद्वारा बसन्त कुँवरलाई आइजिपी बनाउने निर्णय
मन्त्रिपरिषदद्वारा बसन्त कुँवरलाई आइजिपी बनाउने निर्णय ५ जना एआइजी मध्यबाट सरकारले पहिलो बरियतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।
नेपालमा आधाभन्दा बढी जनताले अझै दाउरामै खाना पकाउँछन्
नेपालमा आधाभन्दा बढी जनताले अझै दाउरामै खाना पकाउँछन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक गरेको प्रतिवेदनमा ५१ प्रतिशत जनताले खाना पकाउन काठ र दाउरा प्रयोग गर्ने गरेका देखिएको हो।
'तमसुक व्यवस्था खारेज गर’ नारा सहित मिटरब्याजी पीडितहरू पैदलै काठमाडौं तर्फ 
'तमसुक व्यवस्था खारेज गर’ नारा सहित मिटरब्याजी पीडितहरू पैदलै काठमाडौं तर्फ  यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेश सरकारका अड्डाहरूमा धाइरहेका थिए ।
महानगरपालिकाद्वारा सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १२ हजार जरिवाना
महानगरपालिकाद्वारा सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १२ हजार जरिवाना कामपाले आज कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फालेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
अब सर्वसाधारणले नि:शुल्क रानीपोखरी अवलोकन गर्न पाउने
अब सर्वसाधारणले नि:शुल्क रानीपोखरी अवलोकन गर्न पाउने तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।
विद्यालयपछिको बिदाइ - ‘अब खाडीमा भेटौंला’
विद्यालयपछिको बिदाइ - ‘अब खाडीमा भेटौंला’ ‘वैदेशिक यात्रा’को शुभकामना लेखेका हुन्। ‘मन लागे पनि नलागे पनि बिदेसिनु हाम्रो बाध्यता हो,’ मानन्धर भन्छन्, ‘त्यसैले बिदाइको समयमा सबैले सफल यात्राको शुभकामना लेखे।’
२०७८ को नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
२०७८ को नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।
कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइते पदम लिम्बूको मृत्यु
कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइते पदम लिम्बूको मृत्यु मंगलबार राति बेहोस भएपछि उनलाई उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो। उनको टाउकोमा चोट लागेको थियो।
मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प
मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन काभ्रेको बनेपामा जन्मनुभएकी ताम्राकार उज्यालोबाट प्रसारण हुने 'कोरोना क्याप्सुल' को प्रस्तोता समेत हुनुहुन्थ्यो ।
को बन्दैछ आइजिपी ?
को बन्दैछ आइजिपी ? यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ।
Weather Update