Kath Khabar
को हुन् सहिद ? के छ घोषणाको मापदण्ड ?
को हुन् सहिद ? के छ घोषणाको मापदण्ड ? नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार–प्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो ।
आज सहिद दिवस, विविध कार्यक्रम गरी देशभर मनाइँदै
आज सहिद दिवस, विविध कार्यक्रम गरी देशभर मनाइँदै स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
छुटेका विद्यार्थीलाई खोप
छुटेका विद्यार्थीलाई खोप
भूकम्पको धक्का महसुस
भूकम्पको धक्का महसुस
Weather Update