सातौँ दक्षिण एसियाली कराँते : नेपाललाई पहिलो दिन १२ स्वर्ण
आइतबार, मंसिर १७, २०८०

केपी ओली कप टी-२० क्रिकेट : आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन
शुक्रबार, मंसिर १५, २०८०
मधेशका लागि विशाल पटेलले नटआउट ४९ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान हरिशंकरले २७ रन जोडे भने हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाए।

नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज र चितवन खेल्दै
शुक्रबार, मंसिर १५, २०८०
चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् । चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग १/१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । वीरगञ्ज पहिलो खेलमा धनगढीसँग २-१ गोलले पराजित भएको थियो ।
नेपाल सुपर लिग : पोखरा र ललितपुरबीचको खेल गोलरहित बराबरीमा, आज धनगढी र बुटवल लुम्बिनी खेल्दै
बिहीबार, मंसिर १४, २०८०
यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।

केपी ओली कप टी–२० क्रिकेटमा बाग्मतीको फराकिलो जित, कप्तान सन्दीपले लिए ४ विकेट
बिहीबार, मंसिर ७, २०८०

विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार
बुधबार, मंसिर ६, २०८०
नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । समूह ‘एच’ मा यूएई, बहराइन र यमन ३ अंक जोड्दै शीर्ष तीनमा छन्, नेपाल चौथो स्थानमा छ ।

६४ लाख पुरस्कार राशिको सूर्य नेपाल गल्फ टुर २०२३/२४ को नयाँ सिजनमा ८ प्रतियोगिता मुलुकभरी हुने
सोमबार, मंसिर ४, २०८०
सिजनको शुरुवातमा सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ । गोकर्ण गल्फ कोर्समा आज देखि शुरु हुने सूर्य नेपाल सेन्ट्रलमा ७२ होलको ४ दिनसम्म प्रतियोगिता चल्नेछ ।
आईसिसी एकदिवसीय विश्वकप : भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य
आइतबार, मंसिर ३, २०८०
भारत घरेलु मैदानमा तेस्रो पटक विश्वकप उचाल्ने दाउँमा छ । अस्ट्रेलिया कीर्तिमानी छैटौं पटक उपाधि जित्ने लक्ष्यमा छ ।यस अघि भारत १० खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । शुरुवाती २ खेल हारेको अस्ट्रेलिया त्यसपछिका ८ खेलमा अपराजित छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट फाइनल : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट
आइतबार, मंसिर ३, २०८०
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १०० रन नजोड्दै ३ विकेट गुमाएको छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए ।

आयरल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स युरोकपमा छनोट
आइतबार, मंसिर ३, २०८०
नेदरल्यान्ड्सका लागि वोउट वेगरहस्टले १ गोल गरे । यो जितसँगै नेदरल्यान्ड्सले ७ खेलबाट १५ अङ्क बनाएको छ भने पराजित भएको आयरल्यान्डको ६ अङ्क छ ।
साताको लोकप्रीय