Kath Khabar
नेप्सेमा सुधार
नेप्सेमा सुधार
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
नेप्से राताम्मै
नेप्से राताम्मै नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र शेयर ट्रेडिङ समुहहरूको सूचक घटेका छन् ।
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो ।
राजनीतिक उतारचढावले शेयर बजारमा सर्किट, कारोबार रोकियो
राजनीतिक उतारचढावले शेयर बजारमा सर्किट, कारोबार रोकियो कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्याजको बेर्ना उखेल्दै किसान
प्याजको बेर्ना उखेल्दै किसान
Weather Update