लिट्मस केबल्स किन्दा दुबई जाने मौका
सोमबार, पुस २, २०८०

उखुको मूल्य बढाउनु पर्ने माग सहित लाँक्रा बोकेर किसान सडकमा
आइतबार, पुस १, २०८०
उखु क्रसिङको समय शुरु भइसक्दा समेत समर्थन मूल्य नतोकिएको र अघिल्लो वर्षको अनुदान सरकारले अझै नदिएको भन्दै उनीहरूले शनिबार हरिवनमा प्रदर्शन गरेका हुन् ।

सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, व्यवसाय छोड्न थाले नयाँ पुस्ताले
आइतबार, पुस १, २०८०
सम्बन्धित महासङ्घको सिफारिसमा कारोबारको परिणाम हेरेर आलोपालो गरेर मात्र सुन किन्न पाइन्छ बैंकसँग । यसरी यही काम गरी खान्छु भन्ने व्यवसायीलाई एकदमै गाह्रो छ । अब पुस्तौँ यही काम गरेर आएको व्यवसायीले यो काम छोड्न पनि सकेका छैनन् । गरी खाउँ भने पनि साह्रै गाह्रो अवस्था छ ।
२०औँ ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ अन्नपूर्ण होटल परिसरमा आजदेखि शुरु
बिहीबार, मंसिर २८, २०८०
महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि ५ दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ । वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरका नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ ।

कुल वस्तु निर्यातमा सात प्रतिशतले कमी, चार महिनामा ५० अर्ब ५७ करोडको वस्तु निर्यात
बिहीबार, मंसिर २८, २०८०
आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो ।

आज तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ
बिहीबार, मंसिर २८, २०८०
यस अघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा १ लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातार जसो घटेको भाउ आज फेरि एकै पटक २ हजार ८ सय रुपैयाँले बढेको हो ।
साताको लोकप्रीय