Kath Khabar
बोयर जातका खसी बोकाले बजार नपाएपछि किसान चिन्तामा
बोयर जातका खसी बोकाले बजार नपाएपछि किसान चिन्तामा २०६८ सालदेखि बाख्रा पालन गरेका श्रीसले स्थानीय जातका बाख्रापालन छोडेर जिल्लामै पहिलो पटक बोयर पालन सुरू गरेका थिए। उनको फार्म र बाहिर पाल्न दिएको गरी करिब १ करोड मूल्य बराबरको बोयर बाख्रा बिक्री नहुदाँ समस्यामा छन्।
वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिने
वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिने विभागले तालिम लिन चाहने इच्छुक सङ्घसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउन आह्वान गरेको छ । १० जनाजति इच्छुक भएमा तत्काल तालिम शुरु हुने र निःशुल्क तालिम प्रयोगशालामा नै दिइने विभागले जनाएको छ । 
राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइदैं, ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर
राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइदैं, ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक हप्तासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ ।
आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ
आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुन चाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोके पछि आज बल्ल बजार खुलेको हो ।
टिकटक बन्द नगर्ने  इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
निर्यात व्यापार घट्यो, तीन महिनामा ४० अर्ब ८७ करोडको सामान विदेश निर्यात
निर्यात व्यापार घट्यो, तीन महिनामा ४० अर्ब ८७ करोडको सामान विदेश निर्यात अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५ दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात नौं दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ४५ दशमलव नौ प्रतिशत र नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
सुन चाँदीको भाउ बढ्यो, आज ४० किलो भन्दा धेरै सुनचाँदीको कारोबार हुने अनुमान
सुन चाँदीको भाउ बढ्यो, आज ४० किलो भन्दा धेरै सुनचाँदीको कारोबार हुने अनुमान हिजो र अस्ति दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार हुने अनुमान छ ।
Weather Update