साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो चिनीको कोटा
बिहीबार, कात्तिक २३, २०८०
आज १ हजार रुपैयाँले घट्यो सुनको भाउ
बिहीबार, कात्तिक २३, २०८०
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो
बिहीबार, कात्तिक २३, २०८०
“मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ ।” सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताउनुभयो ।

बागमती प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत
बुधबार, कात्तिक २२, २०८०
बाग्मतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्या बढेकाे छ ।

११ अंकले बढ्यो नेप्से, निर्जीवन बीमा बाहेक सबै सूचक हरियो
मंगलबार, कात्तिक २१, २०८०
नेप्सेमा आज लक्ष्मी लघुवित्त वित्तीय संस्था, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्

खुद्रा व्यापारीलाई साल्ट ट्रेडिङले १० बोरासम्म चिनी दिने
सोमबार, कात्तिक २०, २०८०
उपभोक्ताले प्रतिकिलो ११५ रुपैयाँमा चिनी किन्न पाउनेछन्। व्यापारीले तोकिएका निर्धारित मूल्य भन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ। खुद्रा व्यापारी तथा व्यवसायीहरूले आज देखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलि देखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन्। चिनी किन्नका लागि भने व्यापारीले पानकार्ड तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ।

एन आई सी एशिया बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोगको घोषणा
आइतबार, कात्तिक १९, २०८०
साताको लोकप्रीय