Kath Khabar
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटपाट तथा बिक्री वितरण गर्ने ५ जना पक्राउ
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटपाट तथा बिक्री वितरण गर्ने ५ जना पक्राउ प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद गरेको छ ।
सहरी मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो
सहरी मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो दैनिक करिब १५० भन्दा बढी फोहोरका गाडी बञ्चरेडाँडामा पुग्ने गरेका छन् । ल्याण्डफिल साइटले नुवाकोट र धादिङका स्थानीयवासीलाई प्रत्यक्ष रूपमा प्रभावित पारेको छ । एक अध्ययनले बन्चरेडाँडा क्षेत्रमा माटो र पानी प्रदूषण भएको देखाएको छ, जसले स्थानीय कृषिजन्य उत्पादनमा नकारात्मक असर पारेको उल्लेख गरिएको छ ।
"सर्को ताने पनि तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ" - शिक्षामन्त्री पुन
"सर्को ताने पनि तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ" - शिक्षामन्त्री पुन तर उक्त स्टाटस अहिले सामाजिक सञ्जालबाट हटिसकेको छ । उक्त पोस्टको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
विश्वकप लिग–२ : अमेरिकासँग नेपाल चार विकेटले पराजित
विश्वकप लिग–२ : अमेरिकासँग नेपाल चार विकेटले पराजित नेपालका बलर नन्दव यादव महँगा सावित भए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएको खेलमा नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदा २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
आज हरिबोधिनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै
आज हरिबोधिनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै त्यस्तै काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास पनि गरिन्छ ।
'मोन्था' चक्रवातको प्रभाव कम हुँदै, मौसम क्रमिक रुपमा सुधार हुने
'मोन्था' चक्रवातको प्रभाव कम हुँदै, मौसम क्रमिक रुपमा सुधार हुने हाल बागमती प्रदेशका केही स्थानहरू, कोशी, मधेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौंमा पनि आज बिहानैदेखि वर्षा भइरहेको छ।
सरकारी सरह पारिश्रमिकको माग राख्दै देशभरका सबै अस्पतालका नर्सहरूको विरोध प्रदर्शन
सरकारी सरह पारिश्रमिकको माग राख्दै देशभरका सबै अस्पतालका नर्सहरूको विरोध प्रदर्शन नर्सिङ संघले अघि सारेको १५ बुँदे माग पुरा गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो । संघले अघि सारेको मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका हुन् ।
लगातार घटेको सुनको भाउ आज बढ्याे
लगातार घटेको सुनको भाउ आज बढ्याे
Weather Update