Kath Khabar
बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय
बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय 'मन्त्रिपरिषद्का सदस्यहरूको नियुक्ति र पदमुक्ति गर्ने अधिकार पूर्ण रूपमा प्रधानमन्त्रीकै अधिकारक्षेत्रभित्र पर्ने विषय हो, र यस्ता निर्णयहरू कुनै व्यक्तिको दबाब वा प्रभावमा परेर गरिँदैनन्', विज्ञप्तिमा भनिएको छ ।
पश्चिमी वायूको साथै 'मोन्था' चक्रवातको प्रभाव : यि स्थानहरुमा भारी वर्षा तथा हिमपात
पश्चिमी वायूको साथै 'मोन्था' चक्रवातको प्रभाव : यि स्थानहरुमा भारी वर्षा तथा हिमपात कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
बालुवाटारमा सरकार, दल र जेनजीहरुको त्रिपक्षीय बैठक हुँदै
बालुवाटारमा सरकार, दल र जेनजीहरुको त्रिपक्षीय बैठक हुँदै यसअघि, कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो ।
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंले गरे घोषणा
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंले गरे घोषणा सबै नेपाली नागरिकलाई मङ्सिर ७ गतेको आन्दोलनको लागि तयार रहन उनले आग्रह गरे ।
पर्यटकको उद्धारको लागि गएको अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
पर्यटकको उद्धारको लागि गएको अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना पर्यटकको उद्धारको लागि गएको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।
नेपालमा बिहीबारदेखि ‘मोन्था’ चक्रवातको प्रभावः भारी वर्षा र हिमपातको सम्भावना रहेकाेले सचेत रहन आग्रह
नेपालमा बिहीबारदेखि ‘मोन्था’ चक्रवातको प्रभावः भारी वर्षा र हिमपातको सम्भावना रहेकाेले सचेत रहन आग्रह भारी वर्षाका कारण बागमती, कोशी, कमला र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने, साथै स–साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी समेत दिइएको छ ।
अवैध लागूऔषध सहित ६ जना पक्राउ
अवैध लागूऔषध सहित ६ जना पक्राउ
Weather Update