अवैध लागूऔषध सहित ६ जना पक्राउ
मंगलबार, कात्तिक ११, २०८२
देउवा दम्पती ह्विलचेयरमा देखिएपछि..........
मंगलबार, कात्तिक ११, २०८२
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो ।
मुस्ताङलगायत देशका उच्च पहाडी भागहरुमा भारी हिमपात सुरु, यात्रामा ननिस्किन आग्रह
मंगलबार, कात्तिक ११, २०८२
गोरखा जिल्लाको उत्तरी भेगमा पनि हिजाे साँझदेखि नै हिमपात भएको छ । चुमनुब्री गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरूमा हिमपात भइरहेको जानकारीमा आएको छ । तीन हजार मिटरभन्दा माथिका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुरजी, जोङ, छेकाम लगायतका गाउँहरू हिउँले ढाकिएका छन् ।
आज यि स्थानमा भारी हिमपात र वर्षाको सम्भावना
मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ ।
किष्ट अस्पताल तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार
सोमबार, कात्तिक १०, २०८२
मृतक राईको परिवारले उनको मृत्युको निष्पक्ष अनुसन्धान र दोषी विरुद्ध कारबाहीको माग गरेका छन् ।
आज रातिदेखि बुधबार बिहानसम्म यि स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध
सोमबार, कात्तिक १०, २०८२
किष्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त
सोमबार, कात्तिक १०, २०८२
आक्रोशित आफन्तहरूले हिजो पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए ।
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिई मनाइँदै
सोमबार, कात्तिक १०, २०८२
प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।...
