नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतम र खेलकुद मन्त्री बब्लु गुप्ताले लिए सपथ
आइतबार, कात्तिक ९, २०८२
आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाकाे खेल जारी
आइतबार, कात्तिक ९, २०८२
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, गुलशनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।
धर्ना, जुलुस र प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम नगर्न गृह मन्त्रालयको आग्रह
शनिबार, कात्तिक ८, २०८२
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता व्यक्त गर्दै धर्ना र जुलुस नगर्न आग्रह गरेको हो।
कस्तो रहनेछ आजको मौसम ?
शनिबार, कात्तिक ८, २०८२
कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
तिहारको मुख्य दिन आज भाइटिका, उत्तम साइत बिहान ११:३९ बजे
बिहीबार, कात्तिक ६, २०८२
तिहार नेपालीहरुको दशैँपछि अर्को महत्वपूर्ण पर्व हो । यो पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाउने गरिन्छ । भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
यमपञ्चकको पाँचौं दिन आज गाई गोरु, गोवद्र्धन पूजा गरिँदै
बुधबार, कात्तिक ५, २०८२
आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्द्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा मनाइदै
सोमबार, कात्तिक ३, २०८२
यसैबीच तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ । बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् ।
साताको लोकप्रीय
