अवैध लागूऔषध सहित दुई जना पक्राउ
आइतबार, कात्तिक २, २०८२
‘बटमलाइन पूरा नभएसम्म निर्वाचनमा भाग लिन्नौँ’ - मिराज ढुंगाना
शनिबार, कात्तिक १, २०८२
उनले आफ्नो पार्टीको गठन चुनावी महत्वाकांक्षाबाट प्रेरित नभई व्यवस्थित राजनीतिक सुधारको प्रतिबद्धताबाट प्रेरित भएको बताए।
मिराज ढुंगानाले खोल्ने भए नयाँ राजनीतिक पार्टी
शुक्रबार, असोज ३१, २०८२
“हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएसम्म, विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने अधिकारको ग्यारेन्टी नभएसम्म र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक स्तरको निकाय गठन नभएसम्म हामी चुनाव लड्ने छैनौं,” उनले भने ।
विश्वकप एसिया र इएपी छनोटको उपाधिका लागि नेपालले सामोआसँग खेल्दै
शुक्रबार, असोज ३१, २०८२
नेपालले समूह चरणका खेलहरूमा जापान र कतारलाई हराएर सुपर सिक्समा प्रवेश गरेको थियो र सुपर सिक्सका सबै खेलहरू जितेको थियो । नेपालले आजको उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन् ।
महेश बस्नेतलाई शिक्षामन्त्री महावीर पुनकाे कडा जवाफ -"खाल्डोमा जाने काम पटक्कै नगर"
शुक्रबार, असोज ३१, २०८२
म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार ।
साताको लोकप्रीय

