डिएनए परीक्षणबाट पनि पुष्टि भयो विपिनको शव, दुई वर्ष अघि नै भएको थियो हत्या
मंगलबार, असोज २८, २०८२
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा दम्पति
मंगलबार, असोज २८, २०८२
जेनजी विद्रोहका क्रममा आक्रोसित समुहले देउवा दम्पतीमाथी कुटपीट गर्नुका साथै घरमा आगजनी गरेको थियो । नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो ।
विपिन जोशीको शव इजरायली सेनालाई हस्तान्तरण, डिएनए परीक्षणपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु
मंगलबार, असोज २८, २०८२
तर सोमबार अक्टोबर १३ मा एउटा पीडादायी सत्य घोषणा गरियो । इजरायल र हमासबीच भएको सहमतिको आधारमा मृतक बन्धकहरूको सूची सार्वजनिक गरियो, र त्यस सूचीमा विपिन जोशीको नाम पनि समावेश थियो । इजरायली सैन्य अधिकारीहरूले आधिकारिक रूपमा इजरायलस्थित नेपाली दूतावासलाई जोशी अब जीवित नरहेको पुष्टि गरे । उनी अब एक...
सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा कतारमाथि नेपालकाे ५ रनको रोमाञ्चक जित
मंगलबार, असोज २८, २०८२
कप्तान रोहित पौडेलले जिम्मेवारपूर्ण पारी खेल्दै पारीलाई स्थिर बनाए र ३५ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरीसँग २६ रनको योगदान पुर्याउने ६२ रनको महत्वपूर्ण साझेदारी गरे । पौडेल अन्ततः ४१ बलमा ५८ रनमा आउट भए, उनले ६ चौका र १ छक्का प्रहार गरे...
नेपालले युएईमाथि निकाल्यो एक रनको रोमाञ्चक जित
आइतबार, असोज २६, २०८२
लगत्तै अर्को बलमा बसिल हमिद सन्दीप लामिछानेको बलमा क्लिन बोल्ड आउट भए। १५.३ ओभरमा युएईले ६ विकेट गुमाउदा युएईको ९६ रन थियो।
काठमाडौंमा र्याली, सभा र प्रदर्शन गर्न प्रशासनकाे राेक
शुक्रबार, असोज २४, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने जनाएको छ ।
इजरायल–हमासबीच युद्धविराम : बन्धक रहेका जीवित २० जना छुट्ने, विपिन जोशीको अवस्था अझै अज्ञात
शुक्रबार, असोज २४, २०८२
गाजामा हाल ४८ जना बन्धक हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । तिनमध्ये करिब २० जना जीवित रहेको द न्यूयोर्क टाइम्स ले बिहीबार शान्ति वार्तासँग नजिक स्रोतलाई बताएको छ ।
साताको लोकप्रीय
