गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
                        बिहीबार, साउन ८, २०८२
                    
                
                        
                                पुर्व नगर प्रमुख बुद्धिराज बजाचार्यको नख्खुस्थित विष्णुदेविमा अन्तिम संस्कार
                            
                         आइतबार, साउन ४, २०८२
                        
                        
                            २०५४ मा एमालेबाट ललितपुरको नगरप्रमुख भएका बज्राचार्य २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।
                    
                 
                        
                    
                        
                                ६ महिनापछि मेयर साहले बोलाए कार्यपालिका बैठक
                            
                         बिहीबार, असार २६, २०८२
                        
                        
                            कार्यपालिका बैठकले नगर सभाको मिति तय गर्ने र बजेट अनुमोदनको बाटो खोल्ने अपेक्षा गरिएको छ ।  मेयर साहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन् ।
                    
                
                        
                                काठमाडौं टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश
                            
                         बुधबार, असार २५, २०८२
                        
                        
                            अदालतले मेयर बालेन्द्र साहले मेयरस्तरीय निर्णयबाट ५ लाख जरिवाना लिएर प्रक्रिया अघि बढाएको टावरको नक्सा पास प्रक्रियालाई अदालतले नरोक्न भनेको छ।
                    
                 
                        
                    
                        
                                थापाथली पुलमुनि एक युवक मृत भेटिए
                            
                         बुधबार, असार २५, २०८२
                        
                        
                            शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
                    
                
                        
                                सिंहदरबार परिसरबाटै हरायो श्रम मन्त्रालयको गाडी
                            
                         शुक्रबार, असार २०, २०८२
                        
                        
                            मन्त्रालयले हराएको गाडी खोज्न मद्दतको लागि गृह मन्त्रालय, नेपाल प्रहरी मुख्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाइसकेको छ ।
                    
                 
                        
                    
                        
                                संसद भवनभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एक कामदार घाइते
                            
                         आइतबार, असार ८, २०८२
                        
                        
                            उनको खुट्टा र कुहिनामा चोट लागेको बताइएको छ । उनलाई अहिले उपचारका लागि सिभिल अस्पतालमा लगिएको छ ।
                    
                 
                        
                    
                        
                                अदालतको आदेशपछि पुनः काममा फर्किए महानगर प्रहरी प्रमुख राजु पाण्डे
                            
                         बिहीबार, असार ५, २०८२
                        
                        
                            बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।
                    
                
            साताको लोकप्रीय
        
    

 
                         
                         
                         
                     
                     
                    