काठमाडौंको कमलादीस्थित हामा स्टिलमा आगलागी
                        मंगलबार, असार १०, २०८२
                    
                
                        
                    
                        
                                संसद भवनभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एक कामदार घाइते
                            
                         आइतबार, असार ८, २०८२
                        
                        
                            उनको खुट्टा र कुहिनामा चोट लागेको बताइएको छ । उनलाई अहिले उपचारका लागि सिभिल अस्पतालमा लगिएको छ ।
                    
                
                        
                    
                        
                                अदालतको आदेशपछि पुनः काममा फर्किए महानगर प्रहरी प्रमुख राजु पाण्डे
                            
                         बिहीबार, असार ५, २०८२
                        
                        
                            बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।
                    
                
                        
                                ग्वार्को ओभरपास असार ६ गतेदेखि सञ्चालनमा आउँदै,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
                            
                         सोमबार, असार २, २०८२
                        
                        
                            फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।
                    
                
                        
                                मेयर बालेन र उपप्रमुख डंगोलबीच साढे दुई महिनापछि पुनः वार्ता, कार्यपालिका बैठक बोलाउन सहमत
                            
                         बिहीबार, जेठ २९, २०८२
                        
                        
                            काठमाडौं महानगरपालिकाको कार्यपालिका समितिको बैठक पुस १४ यता बसेको छैन।  बैठक डाक्न मेयर बालेन आनाकानी गर्दै आएका थिए ।
                    
                
                        
                                केएमसी कार्यालयको पानीमा कोलिफर्म भेटिएपछि आपूर्तिकर्तालाई जरिवाना, सम्झौता रद्द
                            
                         बुधबार, जेठ २८, २०८२
                        
                        
                            ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’
                    
                
                        
                                सिप मेलामा सहभागी हुन मेयर बालेन साहकाे आग्रह
                            
                         मंगलबार, जेठ २७, २०८२
                        
                        
                            तालिम हरेक दिन ३ सिफ्टमा सञ्चालन हुन्छ । विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ ।  ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ ।  एउटा कक्षामा २५ जनालाई राखिएको छ ।
                    
                
                        
                    
                        
                                बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही
                            
                         आइतबार, जेठ ११, २०८२
                        
                        
                            आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा उनी मृत फेला परेकी हुन् । जाजरकोट स्थायी घर भई सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने रोशनी भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
                    
                
            साताको लोकप्रीय
        
    
