Kath khabar
भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट अस्पताल
भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट अस्पताल अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने...
काठमाडौँ महानगरले टि ट्वान्टी विश्वकप खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने
काठमाडौँ महानगरले टि ट्वान्टी विश्वकप खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।
Weather Update