सिंहदरबारभित्र आगजनी गरिएका सवारीसाधनहरू हटाइदै, विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरभित्र राखिने
शुक्रबार, असोज ३, २०८२
हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा जलेका सवारी साधनहरू क्रेनको सहायताले हटाउने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । केही दिनभित्रै सिंहदरबारभित्र रहेका सबै जलेका सवारी साधन हटाइसकिनेछ ।
उपत्यकामा आज बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने
शुक्रबार, भदौ २७, २०८२
कर्फ्यूको समयमा केही खुकुलो पारिए पनि निषेधाज्ञा र कर्फ्यू अवधिमा विरोध प्रदर्शन, धर्ना र जुलुस जस्ता गतिविधिहरू पूर्ण रूपमा निषेधित रहनेछन् ।
जेनजी प्रदर्शन : अहिलेसम्म १९ जनाको मृत्यु, ३४७ जना घाइते
सोमबार, भदौ २३, २०८२
मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने १०० जनाको उपचार भइरहेको छ ।
ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीको आग्रह : शौचालयमा फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाऔ
बिहीबार, भदौ १९, २०८२
राति अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगर्न, ढोका ढकढक्याउने वा बेल बजाउने सट्टा आवश्यक परे फोनमार्फत ढोका खोलाउन आग्रह गरिएको छ ।
साताको लोकप्रीय

-1759562838.jpg)