राष्ट्रियसभा निर्वाचन : डा. देवकोटा विजयी

काठमाडौं, जेठ ६ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा ९एमाले०का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । (रासस)
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८ १९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय