रबि लामिछानेद्धारा 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा

काठमाडौं, असार ७। सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्ने घोषणा गर्नुभएका रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । उहाँले म यो देशमा आजसम्म दर्ता भएका कुनैपनि राजनीतिक दलमा प्रवेश गर्दिन भन्दै आफ्नो पार्टीको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' राखेको घोषणा गर्नुभएको छ ।
काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका बीच रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय