एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ: प्रदीप ज्ञवाली

काठमाडौं, भदौ १। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताउनु भएको छ ।
अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको उहाँले बताउनु भयो । बागलुङमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपिपी, आर्थिक सङ्कट र भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा बताउनु भयो ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय