Kath Khabar
सार्वजनिक जग्गामा बनेको छाँया कम्प्लेक्स भत्काउन सांसद सुवालको माग

             काठमाडौं, भदौ १३ ।  भारतको नोयडामा अनियमित निर्माण गगन चुम्मी जुम्ल्याहा भवन बमले भत्काए झैँ काठमाडौंको ठमेल स्थित सार्बजनिक कमलपोखरीमा निर्माण गरिएको ब्यापारिक भवन छाँया कम्प्लेक्स पनि भत्काउन माग गर्नु भएको छ।  

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update