Kath Khabar
संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

             

                     काठमाडौं, असोज १। संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ। संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो।
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update