Kathkhabar
आमा बनिन् आलिया भट्ट


             मुम्बई, कात्तिक २०। बलिउडको चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट आमाबुवा बनेका छन् । आइतबार मुम्बईको अम्बानी अस्पतालमा आलियाले छोरीलाई जन्म दिएकी छिन् ।

विवाहको दुई महिनापछि नै आलियाले एक तस्बिर सेयर गर्दै आफ्नो गर्भावस्थाको खबर सार्वजनिक गरेकी थिइन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update