निर्वाचन २०७९
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देनको अग्रता
झाप , मंसिर ५ । झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अग्रता रहेको छ।
१५०० मत गणना हुँदा लिङदेनले ७४२ मत प्राप्त गरेका छन् । अर्का गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौलाले ५९५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १४:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय