Kath khabar
सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी

 

                   काठमाडौं, मंसिर १५ । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी हुनु भएको छ ।

कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गर्दे बिजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो । बिजेता कार्कीले ११२ मतको अन्तरले कुसियैतलाई पराजीत गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update