Kath Khabar
आज कांग्रेस संसदीय दलको चुनाव हुँदै, शेरबहादुर र गगनकुमार थापा मैदानमा

          

              काठमाडौं, पुस ६। नेपाली कांग्रेसले आज बुधबार निर्वाचनबाट संसदीय दलको नेता चयन गर्दैछ ।

निर्वाचन बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ । संसदीय दल नेताका लागि सभापति देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update