बालकोटमा सहमति जुट्यो, दाहाललाई प्रधानमन्त्री बनाउन ओली सहमत

काठमाडौं, पुस १० । बालकोटमा जारी नयाँ गठबन्धन दलबीच सरकार गठन गर्नेबारे सहमति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन ओली सहमत भएका छन्।
गठबन्धनबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको दावीसहित केही बेरमा शीतल निवास जाने तयारी भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय