Kath Khabar
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछानेबीच भेटवार्ता

 

               काठमाडौं, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सर्वोच्च अदालतबाट नागरिकता प्रकरणमा दोषी पाइएपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पद गुमाउनुभएका लामिछानेले भेटवार्तामा पुनः गृह मन्त्रालयमा दाबी गर्ने बताइएको छ।

गृह मन्त्रालय कुनै हालतमा नछाड्ने अडान राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update