Kath Khabar
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी
फाइल


            काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा जारी रहेको छ ।

शनिबार साँझ प्रधानमन्त्रीसँगको भेटमा लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रधानमन्त्री दाहालले प्रस्ताव गर्नुभएको थियो।

पुनः गृह मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको रास्वपाले आज सरकारमा बस्ने वा बाहिरिनेबारे ठोस निर्णय गर्ने बताईएको छ । बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update