Kath Khabar
राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष अर्यालद्धारा पद तथा गोपनीयताको शपथ

 

               काठमाडौं, माघ २४ । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज पद तथा तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारीको ज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

अर्याल सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update