Kath khabar
दमौली - दुर्घटनाग्रस्त जीप

तनहुँको ऑबुखैरेनी गाउँपालिका१ गिरानचौरस्थित भित्री सडकखण्डमा सोमबार बिहान दुर्घटनाग्रस्त जीप । छापस्वॉरा जाँदै गरेको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते छन् ।  कृष्ण न्यौपाने (रासस)

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update