Kath khabar

 

                      काठमाडौं, चैत २८ । प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजेबाट सुरु भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने कांग्रेसको अडान कायमै छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update