Kath khabar
नुहाउने क्रममा नदिमा डुवेर बेपत्ता भएकाको शव फेला

काठमाडौं, वैशाख  २०  | डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षिय नर बहादुर तामाङ यहि १७ गते उक्त नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।
नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले उनको शव नदिको २० फिट गहिराईबाट निकालेको हो । उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल शिलगढीमा पठाईएको छ । 1-(2)-1714643782.JPG
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update