Kath Khabar
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुुक्त 

काठमाडौं, असार २९ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुुनुभएको छ । सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय सकिनुुभन्दा एक घण्टा अघि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो ।

संसद पुर्नस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेको थियो । सोही अनुुरुप राष्ट्रपति भण्डारीलो देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।  

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update