शहरी क्षेत्रका स्कुल तथा कलेज बन्द गर्ने निर्णय , संसदको हिउँदे अधिबेशन पनि अन्त्य

काठमाडौं, बैशाख ६ । सरकारले सहरी क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि बसेको सिसिएमसीेको प्रस्तावमा आज बिहान बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बिशेषगरि स्कुल तथा कलेजका बिद्यार्थिमा संक्रमण बढि भएको देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
त्यस्तै आज बसेको मन्त्रीपरिषद् बैठकले सोमबार दिउसो १ बजेबाट संसदको हिउदे अधिबेशन पनि अन्त्य गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय