नेकपा एमालेमा सांसद रावलद्धारा राजीनामा

काठमाडौं, साउन ३ । नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । उहाँले सांसद सचिवालय समक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नुभएको हो । नेकपा एमालेमा देखिएको विवादका कारण उहाँले राजीनामा दिनुभएको बताईएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय