नेकपा (एमाले) केन्द्रीय कमिटीको १० औं बैठक–२०७८ सुरु
ललितपुर, साउन ४ । नेकपा (एमाले) केन्द्रीय कमिटीको १० औं बैठक–२०७८ सुरु भएको छ । आजपनि ललितपुरको च्यासलमा रहेको तुुलसीलाल स्मृति भवनमा नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सुुरु भएको हो । बैठकमा पुर्व प्रधानमन्त्री केपी ओली समुहका सबैजसो सदस्यहरु उपस्थित भएपनि माधव कुमार नेपाल समुहका नेताहरु भने केन्द्रिय कमिटीको बैठकमा आजपनि अनुपस्थित हुनुभएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८ १३:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय