Kath Khabar
माओवादीले तोक्यो ३२ विभागका प्रमुख

काठमाडौं, कार्तिक ४ । नेकपा (माओवादी केन्द्र) ले विभाग र प्रतिष्ठानको प्रमुखको टुंगो लगाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।

अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुन रहेका छन्। यस्तै उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर रहेका छन्।

यस्तै सम्पर्क समितिमा डिलाराम आचार्य,    
नीति अध्ययन प्रतिष्ठान : रामचन्द्र झा

अर्थ तथा योजना विभाग : वर्षमान पुन

सङ्गठन विभाग :  जनार्दन शर्मा

विदेश मामिला विभाग : नारायणकाजी श्रेष्ठ

प्रचार तथा प्रकाशन विभाग : कृष्णबहादुर महरा

विपद् व्यवस्थापन विभाग :  सूर्य सुवेदी ,प्रस्तावित

उद्योग मामिला विभाग : वामदेव क्षेत्री

कृषि तथा भूमिसुधार विभाग : हरिबोल गजुरेल

उपभोक्ता हित संरक्षण विभाग : मातृका यादव

कोष तथा आर्थिक विभाग : डोरप्रसाद उपाध्याय

खानेपानी विभाग : विना मगर

जलस्रोत तथा ऊर्जा विभाग : लीलामणि पोखरेल

निर्वाचन विभाग : खिमलाल देवकोटा

कानून विभाग : मुक्तिनारायण प्रधान

पर्यटन विभाग : झक्कुप्रसाद सुवेदी

प्रादेशिक मामिला विभाग : पर्शुराम तामाङ

पार्टी स्कूल विभाग : गिरिराजमणि पोखरेल

पुस्तकालय तथा अभिलेख विभाग : नारायणप्रसाद शर्मा

भौतिक पूर्वाधार विभाग : हरि अधिकारी

युवा तथा खेलकुद विभाग : गणेशमान पुन

राजकीय मामिला विभाग : रेखा शर्मा

राष्ट्रिय सुरक्षा विभाग : कृष्णबहादुर महरा

वन तथा वातावरण विभाग : शक्तिबहादुर बस्नेत

विज्ञान तथा प्रविधि विभाग : गणेशप्रसाद साह

शिक्षा तथा मानवस्रोत विभाग : मायाप्रसाद शर्मा

श्रम तथा रोजगार विभाग : रामेश्वर राय यादव

संघीय संसदीय विभाग : देवप्रसाद गुरुङ

समाज कल्याण विभाग : सत्या पहाडी

सहकारी तथा गरिबी विभाग : धर्मदत्त देवकोटा

शहरी विकास विभाग : देवेन्द्र पौडेल

सामान्य प्रशासन विभाग : टेकबहादुर बस्नेत

साहित्य तथा कला विभाग : गोपाल ठाकुर

स्थानीय तह विभाग : उर्मिला अर्याल

स्वास्थ्य तथा जनसङ्ख्या विभाग : कल्पना धमला

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update